वीर्यसेचन
Romanized: viryasechana, viryasechan, wiryasechana, wiryasechan
कृत्रिम गर्भाधान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कृत्रिम गर्भाधान।
२.
सन्तान जन्माउनका लागि वीर्यसेचन गर्ने काम; गर्भाधान।