वृक्षायुर्वेद
Romanized: vrikshaayurveda, vrikshaayurved, vrikshayurveda, vrikshaayurweda
वनस्पतिहरूमा हुने रोगहरूलाई हटाउने वा तिनका रोकथामका उपायको चर्चा भएको आयुर्वेदशास्त्र; वृक्षसम्बन्धी वैद्यक… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
वनस्पतिहरूमा हुने रोगहरूलाई हटाउने वा तिनका रोकथामका उपायको चर्चा भएको आयुर्वेदशास्त्र; वृक्षसम्बन्धी वैद्यक ग्रन्थ; वैदाङ्ग।