वृत
Romanized: vrita, vrit, writa, writ
लपेटिएको; ढाकिएको; घेरिएको; आवृत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
लपेटिएको; ढाकिएको; घेरिएको; आवृत।
२.
वरण गरिएको; चुनिएको; वरित।