वृत्यनुप्रास

Romanized: vrityanupraasa, vrityanupraas, vrityanuprasa, writyanupraasa

साहित्यिक रचनामा अनेक व्यञ्जनको भिन्न क्रमले एकपल्ट र उही क्रमले एक वा अनेकपल्ट स्वरूपसाम्य हुने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
साहित्यिक रचनामा अनेक व्यञ्जनको भिन्न क्रमले एकपल्ट र उही क्रमले एक वा अनेकपल्ट स्वरूपसाम्य हुने शब्दालङ्कार; अनुप्रासको एक भेद।

सम्बन्धित शब्दहरू