छेकानुप्रास

Romanized: chhekaanupraasa, chhekaanupraas, chhekaanuprasa, chhekanupraasa

रचनामा एकै वर्ण अनेक पटक दोहोरिँदा हुने अलङ्कार; शब्दालङ्कारमध्येको एक अलङ्कार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
रचनामा एकै वर्ण अनेक पटक दोहोरिँदा हुने अलङ्कार; शब्दालङ्कारमध्येको एक अलङ्कार।

सम्बन्धित शब्दहरू