अन्त्यानुप्रास
Romanized: antyaanupraasa, antyaanupraas, antyaanuprasa, antyanupraasa
पद वा वाक्यका अन्त्यमा रहेको स्वर या व्यञ्जनमा सादृश्य हुँदा पर्ने शब्दालङ्कार; अनुप्रास शब्दालङ्कारको एक भेद। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
पद वा वाक्यका अन्त्यमा रहेको स्वर या व्यञ्जनमा सादृश्य हुँदा पर्ने शब्दालङ्कार; अनुप्रास शब्दालङ्कारको एक भेद।