श्रुत्यनुप्रास

Romanized: shrutyanupraasa, shrutyanupraas, shrutyanuprasa, srutyanupraasa

एउटै स्थानबाट उच्चारण हुने वर्णको बारबार प्रयोग हुँदा पर्ने एक शब्दालङ्कार। (उदा.- मर्यो ताल्चा लाल्वा उपर… उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
एउटै स्थानबाट उच्चारण हुने वर्णको बारबार प्रयोग हुँदा पर्ने एक शब्दालङ्कार। (उदा.- मर्यो ताल्चा लाल्वा उपर पर निन्दा पर सर्यो/निराशाले आशा उपर अति खासा घर गर्यो।- लेखनाथ पौडेल)।

उदाहरण वाक्य

  • मर्यो ताल्चा लाल्वा उपर पर निन्दा पर सर्यो/निराशाले आशा उपर अति खासा घर गर्यो।- लेखनाथ पौडेल

सम्बन्धित शब्दहरू