वृत्त्यनुप्रास
Romanized: vrittyanupraasa, vrittyanupraas, vrittyanuprasa, writtyanupraasa
साहित्यिक रचनामा अनेक व्यञ्जनको भिन्न क्रमले एक पटक र उही क्रमले एक वा अनेक पटक स्वरूप समान भएमा पर्ने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
साहित्यिक रचनामा अनेक व्यञ्जनको भिन्न क्रमले एक पटक र उही क्रमले एक वा अनेक पटक स्वरूप समान भएमा पर्ने शब्दालङ्कार; अनुप्रासको एक भेद।