वैशाखी

Romanized: vaishaakhi, vaishakhi, waishaakhi, vaisaakhi

विशाखा नक्षत्रमा पर्ने पूर्णिमा; विशाखा नक्षत्रयुक्त पूर्णिमा; वैशाखको पूर्णिमा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
विशाखा नक्षत्रमा पर्ने पूर्णिमा; विशाखा नक्षत्रयुक्त पूर्णिमा; वैशाखको पूर्णिमा।
२.
एउटा खुट्टा नभएका व्यक्तिहरूले काखीमा अड्याई टेकिने कापे लट्ठी।

सम्बन्धित शब्दहरू