पाखी

Romanized: paakhi, paakhee, pakhee, pakhii

धेरै भुवा भएको बाक्लो, मोटो र खस्रो ऊनीको ओढ्ने; धुस्सा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत पक्ष्म ई]

1
धेरै भुवा भएको बाक्लो, मोटो र खस्रो ऊनीको ओढ्ने; धुस्सा।

सम्बन्धित शब्दहरू