वैशाख

Romanized: vaishaakha, vaishaakh, vaishakha, waishaakha

ना. [सं.] सौरमानअनुसार वर्षको प्रथम महिना; चैत्र र ज्येष्ठ महिनाको बिचको महिना; सूर्य मेष राशिमा छँदा पर्ने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. [सं.] सौरमानअनुसार वर्षको प्रथम महिना; चैत्र र ज्येष्ठ महिनाको बिचको महिना; सूर्य मेष राशिमा छँदा पर्ने महिना।

सम्बन्धित शब्दहरू