शाखी

Romanized: shaakhi, shakhi, saakhi, shaakhee

शाखा भएको; हाँगा भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
शाखा भएको; हाँगा भएको।
२.
शाखासित सम्बन्ध राख्ने (वेदको)।
३.
(नाम) रुख।

सम्बन्धित शब्दहरू