वोरो

Romanized: woro, boro, voro

गाउँमा सरकारी कर्मचारी आउँदा खानपिनका लागि उठाइने नगद, जिन्सी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
गाउँमा सरकारी कर्मचारी आउँदा खानपिनका लागि उठाइने नगद, जिन्सी।

सम्बन्धित शब्दहरू