व्यतस्तपाणि

Romanized: vyatastapaani, wyatastapaani, wyatastapani, vyatashtapaani

दाहिने हातले दाहिने र देब्रे हातले देब्रे खुट्टा छोएर ढोग्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

[संस्कृत]

1
दाहिने हातले दाहिने र देब्रे हातले देब्रे खुट्टा छोएर ढोग्ने काम।

सम्बन्धित शब्दहरू