व्यथित

Romanized: vyathit, wyathita, wyathit, byathita

व्यथाग्रस्त; पीडित । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
व्यथाग्रस्त; पीडित ।
२.
आत्तिएको; डराएको; भयभीत।
३.
पिर परेको; चिन्तित।

सम्बन्धित शब्दहरू