व्यथक
Romanized: vyathak, wyathaka, wyathak, byathaka
व्यथित तुल्याउने; पीडा दिने; कष्टकारी; दुःखदायी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
व्यथित तुल्याउने; पीडा दिने; कष्टकारी; दुःखदायी।