व्यभिचारी भाव

Romanized: vyabhichaari bhaava, vyabhichaari bhaav, vyabhichaari bhava, vyabhichari bhaava

स्थायी भावका सहकारी रूपमा वर्तमान रहने र अनेक रसमा सञ्चरण गरी रस निष्पत्ति गराउन सहायक हुने, साहित्यमा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
स्थायी भावका सहकारी रूपमा वर्तमान रहने र अनेक रसमा सञ्चरण गरी रस निष्पत्ति गराउन सहायक हुने, साहित्यमा प्रचलित एक भाव; सञ्चारी भाव वा सहचारी भाव।

सम्बन्धित शब्दहरू