व्यासासन
Romanized: vyaasaasana, vyaasaasan, vyaasasana, vyasaasana
पुराण भन्ने पण्डितको आसन; पुराणका वाचकी बस्ने आसन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [व्यास+आसन]
1
पुराण भन्ने पण्डितको आसन; पुराणका वाचकी बस्ने आसन।