व्युत्पत्तिशास्त्र
Romanized: vyutpattishaastra, vyutpattishaastr, vyutpattishastra, wyutpattishaastra
कुनै भाषामा भएका शब्दहरू र तिनमा भएको ध्वनिपरिवर्तन तथा अर्थपरिवर्तनको निरूपण गर्ने शास्त्र; शब्दहरूको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
कुनै भाषामा भएका शब्दहरू र तिनमा भएको ध्वनिपरिवर्तन तथा अर्थपरिवर्तनको निरूपण गर्ने शास्त्र; शब्दहरूको व्युत्पत्तिसम्बन्धी शास्त्र।