शतदल

Romanized: shatadala, shatadal, satadal, satadala

सयवटा पत्र हुने कमलफूल; कमल; पद्म। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
सयवटा पत्र हुने कमलफूल; कमल; पद्म।
२.
(विशेषण) सयवटा पत्र हुने।

सम्बन्धित शब्दहरू