शती
Romanized: shati, shatee, satee, satii
सयवटा वस्तु वा श्लोकको समूह (जस्तो- सप्तशती)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
सयवटा वस्तु वा श्लोकको समूह (जस्तो- सप्तशती)।
२.
शतक, शताब्दी।