शब्दबोध
Romanized: shabdabodha, shabdabodh, sabdabodh, sabdabodha
अरूको भनाइको आशय बुझ्ने काम वा प्रक्रिया सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
अरूको भनाइको आशय बुझ्ने काम वा प्रक्रिया
२.
शब्दार्थको बोध।