शाब्दबोध
Romanized: shaabdabodha, shaabdabodh, shabdabodha, saabdabodha
प्रयोग भएका शब्दहरूको अर्थलाई प्रसङ्गले बुझ्ने काम; शब्दार्थको ज्ञान; शब्दको व्युत्पत्तिद्वारा अर्थज्ञान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
प्रयोग भएका शब्दहरूको अर्थलाई प्रसङ्गले बुझ्ने काम; शब्दार्थको ज्ञान; शब्दको व्युत्पत्तिद्वारा अर्थज्ञान।