शब्दब्रह्म

Romanized: shabdabrahma, shabdabrahm, sabdabrahm, sabdabrahma

शब्दमा निहित वा शब्दरूपमा विद्यमान ब्रह्म; आत्मा वा परमात्मासम्बन्धी आध्यात्मिक ज्ञान। (शब्द नै ब्रह्म हो,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
शब्दमा निहित वा शब्दरूपमा विद्यमान ब्रह्म; आत्मा वा परमात्मासम्बन्धी आध्यात्मिक ज्ञान। (शब्द नै ब्रह्म हो, सृष्टि हो र त्यही नै ब्रह्मका रूपमा नित्य रहिरहन्छ भन्ने ब्रह्मवादीहरूको सिद्धान्त छ)।

सम्बन्धित शब्दहरू