शब्दालङ्कार

Romanized: shabdaalangkaara, shabdaalangkaar, shabdaalangkara, shabdalangkaara

साहित्यमा शब्दालङ्कार र अर्थालङ्कार दुई भेदमध्ये एक; शब्द वा वर्णनको चमत्कारको प्रधानता भएको र त्यसैबाट… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
साहित्यमा शब्दालङ्कार र अर्थालङ्कार दुई भेदमध्ये एक; शब्द वा वर्णनको चमत्कारको प्रधानता भएको र त्यसैबाट माधुर्य उत्पन्न हुने अलङ्कार (यमका, अनुप्रास आदि)।

सम्बन्धित शब्दहरू