शान्तमना
Romanized: shaantamanaa, shaantamana, shantamanaa, saantamanaa
शान्त मन भएको; नतात्ने वा नआत्तिने स्वभावको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
शान्त मन भएको; नतात्ने वा नआत्तिने स्वभावको।