शान्तरस

Romanized: shaantarasa, shaantaras, shantarasa, saantarasa

काव्यका नवरसमध्ये सांसारिक दुःख, निस्सारता आदिको ज्ञान वा परमात्माको स्वरूप आलम्बन र वैराग्य स्थायी भाव भएको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
काव्यका नवरसमध्ये सांसारिक दुःख, निस्सारता आदिको ज्ञान वा परमात्माको स्वरूप आलम्बन र वैराग्य स्थायी भाव भएको एक रस।

सम्बन्धित शब्दहरू