शान्तिदीप
Romanized: shaantidipa, shaantidip, shantidipa, saantidipa
लुम्बिनीभित्र केन्द्रीय नहरको दक्षिणपट्टि अन्तर्राष्ट्रिय शान्ति वर्ष (सन् १९८६) का अवसरमा शान्तिका निमित्त… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
लुम्बिनीभित्र केन्द्रीय नहरको दक्षिणपट्टि अन्तर्राष्ट्रिय शान्ति वर्ष (सन् १९८६) का अवसरमा शान्तिका निमित्त स्थापित तथा त्यहाँदेखि निरन्तर प्रज्वलित दीप।