शास्त्रानुष्ठान

Romanized: shaastraanushthaana, shaastraanushthaan, shaastraanushthana, shaastranushthaana

शास्त्रको वचन परिपालन गर्ने काम; शास्त्रीय विधिविधानमुताबिक कामकाज। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
शास्त्रको वचन परिपालन गर्ने काम; शास्त्रीय विधिविधानमुताबिक कामकाज।

सम्बन्धित शब्दहरू