शिलान्यास

Romanized: shilaanyaasa, shilaanyaas, shilaanyasa, shilanyaasa

घर, मन्दिर आदि बनाउँदा साइतमा विधिपूर्वक पूजाआजा गरी जगमा ढुङ्‌गो, ईंट आदि राख्ने काम; गृहारम्भ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
घर, मन्दिर आदि बनाउँदा साइतमा विधिपूर्वक पूजाआजा गरी जगमा ढुङ्‌गो, ईंट आदि राख्ने काम; गृहारम्भ।

सम्बन्धित शब्दहरू