शिवालिक
Romanized: shivaalika, shivaalik, shivalika, shiwaalika
महाभारत पर्वतशृङ्खलादेखि दक्षिणपट्टि त्यसैको हाराहारीमा पूर्वपश्चिम केही टाढासम्म फिंजारिएको होचो पर्वतमाला;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
महाभारत पर्वतशृङ्खलादेखि दक्षिणपट्टि त्यसैको हाराहारीमा पूर्वपश्चिम केही टाढासम्म फिंजारिएको होचो पर्वतमाला; चुरे पहाड।