शिशुरोग विशेषज्ञ

Romanized: shishuroga visheshajnya, shishuroga visheshajny, shishuroga wisheshajnya, shishuroga viseshajnya

केटाकेटीहरूको रोग तथा निदानसम्बन्धी विशेष ज्ञान भएको व्यक्ति; बालकहरूको कुशल डाक्टर वा चिकित्सक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
केटाकेटीहरूको रोग तथा निदानसम्बन्धी विशेष ज्ञान भएको व्यक्ति; बालकहरूको कुशल डाक्टर वा चिकित्सक।

सम्बन्धित शब्दहरू