शीतकटिबन्ध
Romanized: shitakatibandha, shitakatibandh, sitakatibandh, sheetakatibandha
भूमध्य रेखादेखि ६६ १/२ अंश उत्तर र ६६ १/२ अंश दक्षिणदेखि ध्रुव प्रदेशसम्म पर्ने; साह्रै चिसो रहने पृथ्वीका… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
भूमध्य रेखादेखि ६६ १/२ अंश उत्तर र ६६ १/२ अंश दक्षिणदेखि ध्रुव प्रदेशसम्म पर्ने; साह्रै चिसो रहने पृथ्वीका दुई भाग।