समकटिबन्ध

Romanized: samakatibandh, shamakatibandha, shamakatibandh, samakatibandha

खास ठाउँहरूमा समान हावापानी भएको अवस्था। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
खास ठाउँहरूमा समान हावापानी भएको अवस्था।
२.
समान कटिबन्ध।

सम्बन्धित शब्दहरू