शुभपत्रिका
Romanized: shubhapatrikaa, shubhapatrika, subhapatrikaa, shubhapatrik
राम्रा राम्रा प्रसङ्ग छापिने पत्रिका। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
राम्रा राम्रा प्रसङ्ग छापिने पत्रिका।
२.
शतपर्णी वनस्पति।
३.
शुभकामको सूचना भएको चिठ्ठी।
४.
शुभसाइतको वा भौगोलिक विवरण लेखिएको मङ्गलपत्रिका; साइपाटो।