शुश्रूषा
Romanized: shushrushaa, shushrusha, shushrusaa, shusrushaa
असक्त, रोगी र बालबच्चा आदिको स्याहार वा सुसार; टहल; सेवा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
असक्त, रोगी र बालबच्चा आदिको स्याहार वा सुसार; टहल; सेवा।
२.
आज्ञापालन।
३.
कुनै कुरा सुन्ने वा जान्ने चाहना।