शुश्रूषु
Romanized: shushrushu, shushrusu, shusrushu, sushrushu
सुसार वा टहल गर्न इच्छा गर्ने; सेवा गर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
सुसार वा टहल गर्न इच्छा गर्ने; सेवा गर्ने।
२.
आज्ञापालन गर्ने; आज्ञाकारी।
३.
सुन्न वा जान्न चाहने।