शुषिर
Romanized: shushira, shushir, shusira, sushira
प्वाल वा छिद्र भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
प्वाल वा छिद्र भएको।
२.
(नाम)
प्वाल; छिद्र; दुलो।