श्वेतवाराह
Romanized: shvetavaaraaha, shvetavaaraah, shvetavaaraha, shvetavaraaha
ब्रह्माका आयुको पहिलो दिन मानिएको एक कल्प। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
ब्रह्माका आयुको पहिलो दिन मानिएको एक कल्प।
२.
सेतो बनेल।