षोडश उपचार

Romanized: shodasha upachaara, shodasha upachaar, shodasha upachara, shodasa upachaara

अर्घ्य, सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
अर्घ्य,
२.
आचमन,
३.
आवाहन,
४.
आसन,
५.
चन्दन,
६.
ताम्बूल,
७.
दीप,
८.
धूप,
९.
नैवेद्य,
१०.
परिक्रमा र
११.
पुष्प,
१२.
प्रणाम।
१३.
मधुपर्क,
१४.
यज्ञोपवीत,
१५.
वस्त्रावरण,
१६.
स्नान,

सम्बन्धित शब्दहरू