सँभल्नु
Romanized: sanbhalnu, shambhalnu, shanbhalnu, sambhalnu
कुलत वा खराब बाटो छोडेर राम्रो सङ्गत वा ठिक बाटामा लाग्नु, नराम्रो कामकुराबाट जोगिनु; चरित्र भ्रष्ट हुनुबाट… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [प्राकृत संहह्वल+नु]
१.
कुलत वा खराब बाटो छोडेर राम्रो सङ्गत वा ठिक बाटामा लाग्नु, नराम्रो कामकुराबाट जोगिनु; चरित्र भ्रष्ट हुनुबाट बच्नु।
२.
कुनै अहितका कुराप्रति सचेत रहनु; सावधान हुनु।