संक्षय
Romanized: samkshaya, sankshaya, samkshay, sankshay
नाश; विनाश; प्रलय; सर्वनाश; बरबादी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
नाश; विनाश; प्रलय; सर्वनाश; बरबादी।