विक्षय
Romanized: vikshaya, vikshay, wikshaya, wikshay
बढी मद्यपानले गर्दा लागेको रोग; जाँडेरोग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
बढी मद्यपानले गर्दा लागेको रोग; जाँडेरोग।
२.
बढ्ता क्षय।