संयुक्त विज्ञप्ति

Romanized: samyukta vijnyapti, sanyukta vijnyapti, samyukta wijnyapti, sanyukta wijnyapti

दुई वा दुईभन्दा बढी देशका उच्चस्तरीय प्रतिनिधिहरू सम्मिलित हुने वार्तामा छलफल भई निर्णय गरिएका विषयको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
दुई वा दुईभन्दा बढी देशका उच्चस्तरीय प्रतिनिधिहरू सम्मिलित हुने वार्तामा छलफल भई निर्णय गरिएका विषयको संयुक्त रूपमा प्रकाशित विज्ञप्ति वा सूचना।

सम्बन्धित शब्दहरू