संयोग शृङ्गार
Romanized: samyoga shringgaara, sanyoga shringgaara, samyoga shringgaar, samyoga shringgara
साहित्यमा नायकनायिकाको सधैं पारस्परिक भेटघाट, दर्शन, स्पर्श आदि भएको कुरा वर्णन गर्दा पर्ने एक अलङ्कार;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
साहित्यमा नायकनायिकाको सधैं पारस्परिक भेटघाट, दर्शन, स्पर्श आदि भएको कुरा वर्णन गर्दा पर्ने एक अलङ्कार; शृङ्गार रसका संयोगशृङ्गार र वियोगशृङ्गारमध्ये एक; सम्भोग शृङ्गार।