सम्भोग शृङ्गार

Romanized: sambhoga shringgaara, sambhoga shringgaar, sambhoga shringgara, sambhoga sringgaara

साहित्यमा अनुरक्त नायक-नायिकाको परस्परमा भेटघाट, दर्शन, स्पर्श आदि हुँदा हुने एक रस; शृङ्गाररसका दुई… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
साहित्यमा अनुरक्त नायक-नायिकाको परस्परमा भेटघाट, दर्शन, स्पर्श आदि हुँदा हुने एक रस; शृङ्गाररसका दुई भेदमध्ये एक; संयोगशृङ्गार।

सम्बन्धित शब्दहरू