संयोजित
Romanized: sanyojita, samyojit, sanyojit, sangyojita
संयोजन गरिएको; मिलाइएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
संयोजन गरिएको; मिलाइएको।
२.
चाँजापाँचो ठिक गरिएको; आयोजित।