संरूप

Romanized: sanrupa, samrup, sanrup, sangrupa

भाषाविज्ञानमा भाषाको मुक्त वा आबद्ध रूपमा आउने अर्थपूर्ण न्यूनतम एकाइ; रूपखण्ड; रूपिम (जस्तै- 'दाँत् + ई =… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
भाषाविज्ञानमा भाषाको मुक्त वा आबद्ध रूपमा आउने अर्थपूर्ण न्यूनतम एकाइ; रूपखण्ड; रूपिम (जस्तै- 'दाँत् + ई = दाँती, दैत्+अन्तृ=दन्ते; दन्+आसो=दनासो'मा दाँत्, यँत् र दन् संरूप हुन्।)।

सम्बन्धित शब्दहरू