संस्थागत

Romanized: samsthaagata, sansthaagata, samsthaagat, sansthaagat

संस्थाका रूपमा परिणत भएको; संस्थाका रूपमा रहेको; संस्थानसम्बन्धी (जस्तो- संस्थागत उन्नति, संस्थागत कार्य,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

1
संस्थाका रूपमा परिणत भएको; संस्थाका रूपमा रहेको; संस्थानसम्बन्धी (जस्तो- संस्थागत उन्नति, संस्थागत कार्य, संस्थागत विकास आदि)।

सम्बन्धित शब्दहरू