संस्थित

Romanized: sansthita, samsthit, sansthit, sangsthita

राम्ररी रहेको; नडग्ने गरी अडेको; स्थिर रूपमा स्थापित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
राम्ररी रहेको; नडग्ने गरी अडेको; स्थिर रूपमा स्थापित।
२.
ठडिएको; उभिएको; खडा।
३.
एकत्र गरिएको।
४.
देहावसान भएको; मरेको।

सम्बन्धित शब्दहरू